दलसिंह गिरी/असार ७, कालिकोट । जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण समिति विच भएको अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/असार ७, कालिकोट । जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण समिति विच भएको अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अर्धबार्षिक समिक्षा गोष्ठी मान्ममा सम्पन्न

२०७४, ७ असार बुधबार ०९:११


दलसिंह गिरी/असार ७, कालिकोट । जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण समिति विच भएको अर्धबार्षिक समिक्षा गोष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । बालअधिकारका सवालमा काम गर्दै आइरहेका जिल्ला बालकल्याण समिति र गाउँ बाल संरक्षण विचको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो । 

बालविवाह न्यूनिकरण, जोखिम बालबालिकाको ब्यबस्थापन, अपांगता भएका बालबालिकाहरुको संरक्षण लगायतका बालअधिकारका सवाल कार्यान्वयनका लागि तयार पारिएको बार्षिक कार्ययोजनाको समिक्षा, कार्ययोजना अनुसारको उपलब्धी, सिकाई र सुधार गर्नपर्ने विषयबारे ब्यापक छलफल भै गोष्ठी सम्पन्न भएको छ । 


सेभ द चिल्डेनको आर्थिक सहयोग जिल्ला बालकल्याण समितिको समन्वय किर्डाक नेपाल कालिकोटको आयोजनामा संचालित गोष्ठीमा बार्षिक कार्ययोजना अनुसार बालहितका गतिविधि संचालन भै आशा लाग्दा उपलब्धी हासिल भएको कार्यक्रममा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल