खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिन"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरोकारवाला भन्छन् आमाबुबालाई अलग नराखौ, जेष्ठ नागरिकको गुनासो सेवा सुविधा कागजमा मात्रै सिमित ।

७ असार २०७४, बुधबार ११:१४

खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिने जेष्ठ नागरिक सम्बन्धि सबैधानिक र कानुनी व्यवस्था सम्बन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम जेष्ठ नागरिक दुखमा नै बाच्नुपरेको सहभागीहरुले बताएका छन् । ६० बर्ष देखि माथि उमेर पुगेका वृद्धहरुलाई परिचय पत्र वितरण गरेपनि त्यहाँ भएको कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको कार्यक्रमा उपस्थित जेष्ठ नागरिकहरुले बताएका छन् । यातायात भाडामा ५० प्रतिशत छुट भनिए पनि त्यो कायम हुन नसकेको वृद्धहरुले दुखेसो पोखेका छन् । 

अन्तरक्रिया कार्यक्रमा उपस्थित प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी दिल प्रकाश तामाङले आफ्नो आमाबुबाहरुलाई सर्वप्रथम छोराछोरी बाट अलग राख्न नहुने बताएका छन् । जन्म दिने आमाबुबालाई पछिल्लो समयमा वृद्धाआश्रममा पठाउने प्रवितृ बढेकाले यसलाई रोक्न समयमा सबैले ध्यान पुर्याउने पर्नेमा तामाङले जोड दिएका थिए । कार्यक्रममा उपस्थित अन्य अथितीहरुले पछिल्लो समयमा आमाबुबालाई वृद्धाआश्रम र छोराछोरीलाई होस्टेल र वोडस राख्ने काम बढेकाले त्यस तर्फ सचेत हुन सबैलाई आग्रह गरेका थिए । त्यस्तो प्रवितृते भोलीको दिनमा आफ्नो आमाबुबा र छोराछोरी को हुन भनेर चिन्न पनि गारो हुन सक्ने भएकाले त्यस बिषयमा सबैले सोच्नुपर्ने समय आएको उनिहरुले बताएका थिए । 

जिल्ला संमोनय समितीका अध्यक्ष खिमबहादुर राइमाझिको सभा अध्यक्षबाट सुरु भएको कार्यक्रममा प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी दिल प्रकाश तामाङको रहेको थियो भने जेष्ठ नागरिक सम्बन्धि प्रतिवेदन महिला तथा बालबालीका कार्यालय सल्यानकी अधिकृत राजकुमारी राईले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँहरुबाट जेष्ठ नागरिकहरुको उपस्थित रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या