पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघन बढ्यो

८ असार २०७४, बिहीबार ०४:०२

पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

अहिले सवारी साधन जथाभावी पार्किङ गरेर राख्ने, बजारमा अस्वभाविक रुपमा मोटरसाइकल हाक्ने, सवारीचालक अनुमतिपत्र बिना सवारी चलाउने बढेका छन् । ट्राफिकले बढि राजश्व उठाएर आफ्नो कमिसन सुरक्षित पार्नमै कस्सिने तर सवारी आवतजावतको अवस्थाका बिषयमा ध्यान नदिदा दुर्घटना समेत हुने गरेका छन् । 

बजारका मुख्य–मुख्य चोकमा अहिले सिसि क्यामेर जडान गरिएको भएपनि सवारी नियम उल्लंघन गर्नेलाई कडाई गर्ने अभियानको पर्वत ट्राफिकले प्रयास समेत गरेको छैन । 

भित्रि बजारको सडकमा सवारी हुइकाउने समस्या अति भएपछि प्रहरीमा बाक्लो गुनासोपछि केही दिन कुश्माबजारको लोकतन्त्रचोकमा ट्राफिक बसेपनि अहिले बजारमा ट्राफिक प्रहरी देखिन छाडेका छन् । जसले गर्दा सवारी जथाभावी राख्ने, पार्किङ गर्ने, सवारी हुइकाउने, सवारी चालक अनुमति पत्र नै नभएकाले सवारी चलाउने घटना बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छ : प्रधानमन्त्री ओली कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप