पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघन बढ्यो

८ असार २०७४, बिहीबार ०४:०२

पर्वत, असार ७–पर्वतमा ट्राफिक प्रहरी सुस्ताउँदा ट्राफिक नियम उल्लंघनका घटना बढ्न थालेका छन् । ट्राफिकले आफ्नो जिम्मेबारी अनुसार बजारमा नियमित रुपमा नखटिदा नियम उल्लंघन बढेको हो । 

अहिले सवारी साधन जथाभावी पार्किङ गरेर राख्ने, बजारमा अस्वभाविक रुपमा मोटरसाइकल हाक्ने, सवारीचालक अनुमतिपत्र बिना सवारी चलाउने बढेका छन् । ट्राफिकले बढि राजश्व उठाएर आफ्नो कमिसन सुरक्षित पार्नमै कस्सिने तर सवारी आवतजावतको अवस्थाका बिषयमा ध्यान नदिदा दुर्घटना समेत हुने गरेका छन् । 

बजारका मुख्य–मुख्य चोकमा अहिले सिसि क्यामेर जडान गरिएको भएपनि सवारी नियम उल्लंघन गर्नेलाई कडाई गर्ने अभियानको पर्वत ट्राफिकले प्रयास समेत गरेको छैन । 

भित्रि बजारको सडकमा सवारी हुइकाउने समस्या अति भएपछि प्रहरीमा बाक्लो गुनासोपछि केही दिन कुश्माबजारको लोकतन्त्रचोकमा ट्राफिक बसेपनि अहिले बजारमा ट्राफिक प्रहरी देखिन छाडेका छन् । जसले गर्दा सवारी जथाभावी राख्ने, पार्किङ गर्ने, सवारी हुइकाउने, सवारी चालक अनुमति पत्र नै नभएकाले सवारी चलाउने घटना बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या