सास । असार ८,  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ८, 
२०८२, १९ चैत्र बिहीबार
बर्दिया - BRD

साझा सबाल समाचार प्रभाव (बत्ती निभ्यो)

२०७४, ८ असार बिहीबार १२:१८

सास
असार ८
, बर्दिया । 

साझा सबाल अनलाइनको बर्दिया पेजमा नव ग्रह शान्ति गर्न नौ
 दिनदेखि नौ अोटा बत्ती शीर्षकमा प्रकाशन गरिएको समाचारको कारण एक हप्तादेिख
निरन्तर बलिरहेका सडक बत्तीको मेन स्वीच मर्मत गरिएको छ ।
 

मर्मतपछी सबै
नौअोटा बत्तीहरु मेन स्विच राखिएको स्थानबाट बाल्न र निभाउन सकिने भएको छ । यस अघि
भने बत्ती निभाउन नसिकने अवस्थामा रहँदा दिनरात पोलमा बत्ती बलिरहेका थिए ।
 पटक पटक खबर गर्दा पनि
मर्मत नहुँदा बत्ती बलिरहेका कारण यस सम्बन्धि समाचार साझा सबाल अनलाइनको बर्दिया
संस्करणमा प्रकाशन गरिएको थियो ।
 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल