राम नारायण पंडित/असार ९, सिरहा । डिजे लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक युबकको ज्यान गएको छ ।  

आज (शुक्रवार) मिर्चैया–कल्याणपुर सडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/असार ९, सिरहा । डिजे लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक युबकको ज्यान गएको छ ।  

आज (शुक्रवार) मिर्चैया–कल्याणपुर सडक"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

२०७४, ९ असार शुक्रबार १३:००


राम नारायण पंडित/असार ९, सिरहा । डिजे लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक युबकको ज्यान गएको छ ।  

आज (शुक्रवार) मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया ३ राघोपुर स्थित दक्षिणबाट उतर जादै गरेको स १ त ४७३६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सबार एक युवकको मृत्यु भएको प्रहरीले जनाए । 

मृत्यु हुनेमा सिरहा अर्नमा गाउपालिका १ बस्ने पल्टन चौधरीको १६ वर्षीय छोरा रुपण चौधरी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

मृतकको शवलाई पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको डिएसपी बज्राचार्यले जनाए । यता, ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल