असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विक"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सिप विकास तालिम सम्पन्न

१० असार २०७४, शनिबार ०८:५९


असार १०, बुटवल । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीको आयोजना र एविलिस फाउण्डेसनको सहयोगमा बुटवलमा जारी दुई दिने अपाङ्गता भएका व्याक्तिहरुको लागि सिप विकास तालिम समापन गरिएको छ । 

शनिवार बुटवमा एक कार्यक्रमको आयोजना गरी तालिमको समापन गरिएको हो । नेपाल दृष्टिविहिन उत्थान संघ रुपन्देहीका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा एविलिस फाउण्डेसनको नेपाल प्रतिनिधि तथा राष्ट्रिय अपाङ्ग महासंघ  नेपालका पुर्व केन्द्रीय अध्यक्ष विरेन्द्रराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले अपाङ्गता हुदैमा कोही पनि व्याक्ति  कमजोर नहुने भन्दै तालिममासिकेको सिपलाई व्यवहारमा उतार्नको लागि आग्रह गरेका थिए । 

नेपाल दृष्टिविहिन उत्थान संघका महासचिव मुक्ति पौडेलको  सञ्चालनमा भएको तालिम समापन कार्यक्रममा सहभागीहरु तारापती क्षेत्री, रिता केसी, लगायतले बोलेका थिए । दुई दिन सम्म चलेको तालिमको विरेन्द्रराज पोखरे र महिला तथा वालवालिका कार्यालय रुपन्देहीकी प्रमुख सारदा बस्यालले सहजीकरण गरेकी  थिईन् । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल