सल्यानमा रुखबाट खसेर एक महिलाको मृत्यु

Posted on: 24 Jun, 2017

असार १०, सल्यान । बन्गाड कुपिण्डे नगरपालिका वडा ५ राउँचे नीवासी वर्ष ५९ की पिउली खत्रीको रुखबाट खसेर मृत्यु भएको छ । 

शुक्रबार दिउसो २ वजेतीर बाख्रा चराउन जँगल गएको समयमा रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जनाएको छ । खत्री वेलुकी अवेर सम्म घर नर्फके पछि आफ्न्तले खोज्न जाँदा मृर्त अवस्थामा फेला पारेकी थिइन । उनको दुवै आँखा, छाती र टाउकोमा गहिरो चोट लागेको थियो । 

उनको शव रुखबाट तल खसेर पनि ५ मिटर भिरोलो भाग देखि तल लडेको अवस्थामा फेला पारिएको थियो । -दुर्गा वि.सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!