असार १३, कैलाली । कैलालीको सुखड बजारको पिपल चोकमा फेला परेको प्रेसर कुकर बम अत्तरीयाबाट आएको नेपाली सेनाको एक टोलीले  निष्क्रिय पारेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, कैलाली । कैलालीको सुखड बजारको पिपल चोकमा फेला परेको प्रेसर कुकर बम अत्तरीयाबाट आएको नेपाली सेनाको एक टोलीले  निष्क्रिय पारेको छ । 

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रेसर कुकर बम नेपाली सेनाद्धारा निष्क्रिय

२०७४, १३ असार मंगलवार ०८:०४


असार १३, कैलाली । कैलालीको सुखड बजारको पिपल चोकमा फेला परेको प्रेसर कुकर बम अत्तरीयाबाट आएको नेपाली सेनाको एक टोलीले  निष्क्रिय पारेको छ । 

रातो कपडा भित्र राखेको प्रेसर कुकर बम  मंगलबार अपरान्न १२: ३० बजे तिर निस्क्रय पारेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ । कडा सुरक्षाका बिच उक्त बम निस्क्रय पारेको प्रहरीले जनाएको छ । बिहान डिउटी गर्दे गर्दा एक म्यादी प्रहरीले देखी पछि प्रहरीलाई खबर गरेका थिए । 

बम सगै नेपाल कम्युनिष्ट पार्टी लेखेको पम्पलेट पनि फेला परेको इलाका प्रहरी कार्यलय सुखड प्रमुख कर्ण सिंह कार्कीले जानकारी दिनु भयो । अहिले सुखड क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बताईको छ । -जीवन बिष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल