Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मतदानमा लाइन लागेकै अवस्थामा ८४ वर्षीय वृद्धको निधन

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १४, पाल्पा ।</b> बगनासकाली गाउँपालिका वडा नं ६ का एक वृद्धको मतदानमा लाइन लागेकै अवस्थामा आज निधन भएको छ ।&nbsp;<br></p><p>दमका रोगी ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएको हो । &nbsp;</p>