पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार १४, काठमाडौं । </b>रोल्पामा अज्ञाँत समूहले मतपत्र जलाएको छ । <br></p><p>रोल्पा नगरपालिकाको वडानं. १० को भनभने मतदान केन्द्रमा चारवटा मत पत्र जलाईएको छ । मतपत्रमा एसिड खन्याएर जलाईएको रोल्पाबाट पत्रकार बिमल डाँगीले जानकारी दिएका छन् । अहिले उक्त स्थान तनावपूर्ण बनेको र मतदान समेत रोकिएको उनले जानकारी दिए । </p><p>एसिड हाल्ने व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>

