पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागी"/>
७ माघ २०८२, मंगलवार
पर्बत - PBT

एक हप्ते तालिम तीन दिनमा सकेर रकम झ्वाम

१४ असार २०७४, बुधबार ०६:०८

पर्वत । जिल्लामा संचालन भएको एक हप्ते तालिम तिन दिनमा सकेर रकम झ्वाम पारिएको छ । कुश्मा नगरपालिकाका महिलाहरुलाई लक्षित गरी एक हप्ते पुष्प हस्तकला तालिम शुरु गरिएको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न गरी एक हप्ताको सहभागीको हस्ताक्षर संकलन गरीएको सहभागीले गुनासो गरेका छन् ।


कार्यक्रमको उद्घाटनशत्र समापन शत्र र विचमा एक दिन तालिम गरी तिन दिन गरी कार्यक्रम औपचारीक रुपमा सम्पन्न गरीएको हो । कुश्मा नगरपालिकाको सहयोगमा संचालन भएको एक हप्ते पुष्प कला सम्बन्धी तालिम हप्तादिन नपुग्दै आफन्तको विहे पर्यो भनी आयोजकले सात दिनको हस्ताक्षर गराएर कार्यक्रम सम्पन्न गराएको सहभागीले जनाएका छन् । कार्यक्रमको उद्घाटन  कुश्मा नगरपालिका उपप्रमुख सीताकुमारी काफ्ले लामिछानेल गरेकी थिइन ।


कार्यक्रम हप्ता दिनको भएता पनि तीन दिनमा कार्यक्रम सम्पन्न भएपछि आर्थिक रुपमा ठूलो चलखेल हुनसक्ने आशंका गरिएको छ । कार्यक्रम  सक्रिय महिला संजालको आयोजनामा शिवालय मावि कुश्मामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी