पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/078d1d83f291027db4a7d5c6b249f6171474629394.jpg" style="float: left;">असार १५, काठमाडौं | रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । <br></p><p>राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो । </p><p>केन्द्रको अनुसार पराकम्प दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको महाभूकम्प कै परकम्प हो । </p>

