खकेन्द्र केसी

असार १५, सल्यान । 

सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च। ६६०२ नम्बरको ट्याक्टर प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार १५, सल्यान । 

सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च। ६६०२ नम्बरको ट्याक्टर प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार का"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सालको काठ सहित ट्याक्टर नियन्त्रणमा

२०७४, १५ असार बिहीबार ११:२७

खकेन्द्र केसी

असार १५, सल्यान । 

सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च। ६६०२ नम्बरको ट्याक्टर प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार कागजात नभएकाले ट्याक्टर चालक सहित ट्याक्टरलाइ पनि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएपनि वन सम्बन्धी कानुन जिल्ला वन मार्फत हेरिने भएकाले जिल्ला वन कार्यालय सल्यानलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपिरक्षक श्याम बहादुर केसीले जानकारी दिएका छन । काठ कसको हो भन्ने खुलेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल