असार १५, काठमाण्डौं 

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ । 

सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५, काठमाण्डौं 

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ । 

सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहि"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान इतिहास र सपनाको विमोचन

२०७४, १५ असार बिहीबार १६:०७

असार १५, काठमाण्डौं 

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ । 

सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहिबार काठमाण्डौं  को संबाद डबलीमा कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली ९सुदर्शन० ले गरेका हुन ।  प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र राजनिती इतिहासलाई समेटर ४५२ पेजको पुस्तक प्रकाशन गरिएको हो  ।  

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका  नेता मोहलाल चन्द आधार, नेकपा एमालेका नेता तथा सल्यान क्षेत्र नम्बर २ का सांसद प्रकाश ज्वाला, माओवादी केन्द्रका नेता रत्न ओली, नेकपा क्रान्तिकारी माओवादीका नेता मनोहर लामिछाने, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष टेकबहादुर बलाम्पाकी, महासंघकै महासचिव खेम थपलिया, भीम भारती लगायतले पुस्तक र लेखकको लेखन क्षमताले प्रशंसा गरेका थिए । त्यस्तै थुप्रै अन्य पुस्तकहरु पनि बाहिर ल्याउनुपर्नेमा सबैले जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने