राम नारायण पंडित/असार १६, सिरहा । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । 

मिर्चैया ५ थाना चौकमा छोटु पान पस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/असार १६, सिरहा । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । 

मिर्चैया ५ थाना चौकमा छोटु पान पस"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अज्ञात समुहद्धारा मोटरसाइकलमा आगजनी

२०७४, १६ असार शुक्रबार १०:१८

राम नारायण पंडित/असार १६, सिरहा । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । 

मिर्चैया ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईकल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनी गरेको पिडित साहले बताएको छ । 

आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनी गरिएको हुन सक्ने पिडित साहको भनाई रहेको छ । यता, मोटरसाइकलमा आगजनी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक  (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको डिएसपी बज्राचार्यले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल