२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहिमा स्कुल बसले किच्दा एक बालिका घाईते

२०७४, १६ असार शुक्रबार १३:४६

सरोज यादव/असार १६, सर्लाही । सर्लाहिको हरिपुरमा स्कुले बसले किच्दा एक वालिका घाईते भएकी छन ।

आज दिउँसो करिव १ बजे लालबन्दी बाट विधार्थी पुर्याउदै हरिपुर पुगेको ना ३ ख ४२८० नम्बरको एभरेष्ट उ.मा.वि लालबन्दीको बसले विधार्थीलाई झार्ने क्रममा किच्दा घाईते भएको हो ।

घाईते हुनेमा हरिपुर नगरपालिका ८ कि दिपिका सुवेदी रहेकी छन ।

उनी सोही विधालयकी कक्षा ८ कि छात्रा हुन । प्रहरिका अनुसार दिपिका बसबाट उत्रेपछि बस बन्द थिएन त्यही रोकिराखेको थियो । तर  उनि ओर्लिदा बस चालू गरेपछी  बसको पछाडिको पाङ्राले उनलाई किचेको हो । उनकी कम्मरमा चोट लागेको छ ।

उनलाई उपचारका लागि हेटौंडाको चुरेहेल हस्पिटलमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी