पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको ल"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सद्धारा गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग

१७ असार २०७४, शनिबार ०७:०९

पर्वत, १७ असार । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल गुप्तेश्वर गुफामा खाद्यान्न सहयोग गरिएको छ ।

गुफा अबलोकन र दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका साथै गुफामा आश्रित साधु सन्तकहरुको लागि आवश्यक विभिन्न किसीमका खाद्यान्नहरु सहयोग गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ पर्वत चौतारीको सहयोगमा चामल, धान, आटा, चिनी, दुध, चियापत्ती लगायतका खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभएको छ । उहाँले आफ्नो कार्यकाल शुरु हँदाकै दिन गुप्तेश्वर गुफामा पुगेर उक्त सहयोग प्रदान गरेको जानकारी दिनुभयो ।

http://24sanchar.com/wp-content/uploads/2017/07/

उक्त सामाग्री गुफा व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी गिरीको रोहबरमा गुफाका पुजारीलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ पर्वतमा क्रियाशिल पदाधिकारीहरु, लियो क्लव तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी