पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पिताको नाममा हिमालय तारा अक्षयकोष स्थापना

१७ असार २०७४, शनिबार ०७:१९

पर्वत असार १७

हिमालय मावि कुश्मा नगरपालिका २ खुर्कोटमा हिमालय तारा अक्षयकोष स्थापना गरिएको छ । स्वर्गिय तारानाथ शर्मा पौडेलको स्मृतिमा उहाँका परिवारले विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् । स्वर्गिय पौडेलका श्रीमती पार्वती शर्मा पौडेल, छोरा अर्पण पौडेल, छोरी मुना शर्मा लामिछाने, दुर्गा ढकाल पौडेल, माया पौडेल, र शुभम् पौडेलले विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी वनाउन र गरिव तथा जेहेन्दार विद्यार्थीको पढाईलाई हौसला प्रदान गर्न अक्षयकोष स्थापना गरेको छोरी मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । अक्षयकोषवाट वार्षिक रुपमा आउने व्याजवाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी