पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विपत्ति परे तुरुन्त फोन गर्नु होस्, सहयोगका लागि टोली आउने

१८ असार २०७४, आईतवार ०८:१३

पोखरा, १८ असार /बिपत्ति परे ब्यबस्थापनको लागि तत्काल अनेरास्ववियु जिल्ला कमिटिले अनुरोध गरेको छ । अनेरास्ववियुले ४ वटा टोलि निर्माण गरेर विपतपरे तल्काल खरब गर्न सहयोगका लागि टोली आउने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए ।

1: संयोजक- सन्जय पौडेल ( जिल्ला सह सचिव ) एरिया (वडा 16/19 र क्षेत्र न

2) 9846151192 2: माधब गौतम ( सचिवालयमा सदस्य ) एरिया (क्षेत्र न 4 ,सिम्पानी मिरुवा) 9846564586

3: रोसन भट्टराई (विद्यार्थी नेता ) एरिया(क्षेत्र न 3 पर्स्याङ,मालेपाटन,दोबिल्ला) 9856019581

4: बिमल गौतम ( सचिवालय सदस्य ) एरिया (क्षेत्र न 1)9846650529 प्रत्येक टोलिमा 10 जना सदस्य हुनेछन् ।

यो मोबाइल टोलिको रुपमा अगाडि बढाइने छ।सम्पर्क गरेर उद्दारमा बोलाउन जिल्ला अध्यक्ष शेखर गौतम लाई 9846053149 ,उपाध्यक्ष लक्ष्मण टिमिल्सेना 9856036733 मा सम्पर्क गर्न सक्नु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी