टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल बुद्धिजीवि परिषद डोल्पाको चौथो अधिबेशन सम्पन्न

१८ असार २०७४, आईतवार १०:०८


टेक शाही/असार १८, डोल्पा । नेपाल बुद्धिजीवि परिशद डोल्पाको चौथो जिल्ला अधिबेशन समपन्न भएको छ । 

नेपाल बुद्धिजिवी परिशद केन्द्रीय सदस्य लाल प्रसाद पोख्रेलको सँयोजकत्वमा चौथो अधिबेशनको समापन गरिएको हो । चौथो अधिबेशनबाट आँग बहादुर लामाको अध्यक्षतामा १९ सदस्यिय नयाँ कायै समितिको चयन भएको छ । नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारिहरुमा आँङ बहादुर लामा अध्यक्ष,नबिन बोहोरा उपाध्यक्ष,जुन कुमारि हिराचन कोषाध्यक्ष,ओम बहादुर चन्द सचिव,टेक बहादुर शाही सह­सचिव र अन्य १५ जना सदस्य गरि १९ सदस्यिय नेपाल बुद्धिजीवि परिशदको जिल्ला कार्य समितिको चयन भएको छ । 


जिल्लाका बुद्धिजीविहरुको उपस्थितिमा मैन बत्ति बालेर ब्यानर पढी जिल्ला अधिबेशनको उद्धघाटन गरिएको थियो । बुद्धिजिवीहरुले हाल सम्म पनि बिभिन्न क्षेत्रबाट पार्टिलाइ सहयोग गरेको र आगामि दिनमा पार्टिका लागि नयाँ रचनात्मक क्रियाकलापमा भुमिका खेल्ने नेकपा एमाले बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले बताउनु भयो । स्थानिय तहमा पनि अतुलनिय भुमिका खेलेको र अबका दिनमा संघ र प्रदेशको निर्वाचनका लागि पनि बुद्धिजीवि परिशदले मूख्य मुभमिका खेल्ने पनि शाहीले बताउनु भयो । 


बुद्धिजीवि परिशदले पार्टिका लागि भनेर पार्टिको झण्डा नै नँबोके पनि महत्वपूर्ण भुमिका खेल्ने र जिल्लामा पार्टिलाइ कसरि चलाउने कसरि सक्षम बनाउन सकिन्छ भन्ने बारे प्रमूख भमिका खेल्ने नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त बहादुर रोकायाले बताउनु भयो । कुनै पनि जिल्लामा बुद्धिजिविको सर्क राम्रो हुनु पर्ने र जहाँ बुद्धिजिवि सर्कल राम्रो छ त्याँहा पाटि बलियो हुने भएकोले बुद्धिजीवि परिशद मुल खम्बा नै भएको बुद्धिजिवि परिदश केन्द्रीय सदस्य लाल प्रशाद पोख्रेलले बताउनु भयो । 


देश स्थानिय तहमा गएको र डोल्पा जिल्ला पनि ८ वटा स्थानय तहमा गएकोले अब बुद्धिजीवि परिशदले तत्काल कार्य यजना बनाउने र सबै ठाँउमा बुद्धिजीविहरुको सदस्य बढाउदै प्रभाबकारि रुपमा काये बिधिको लागु पर्ने नव निर्वाचित अध्यक्ष आङ बहादुर लामाले बताउनु भयो । बुद्धिजीवि परिशदको पहिलो बैठकले ६ जना मनोनित सदस्य मनोनित गरेको छ भने १५ सदस्यिय बुद्धिजीवि परिशदको सल्लाह्कार समितिको पनि गठन गरेको अध्यक्ष आङ बहादुर लामाले जानकारि दिनु भयो ।  


चौथो जिल्ला अधिबेशनबाट डोल्पा जिल्लाका सबै स्थानिय तहबाट प्रतिनिधित्व हुने गरि जिल्ला कार्य मितिमा चयन गरेको लामाले जानकारि दिनु भयो ।  भुगोल जाती र स्थानिय तह सबै बाट प्रतिनिधित्व भएको र अबका दिनमा पहिलेको भन्दा पनि प्रभाबकारि रुपमा लागी पर्ने र सबै कायृ समितिले यस्मा सहयोग गर्नेमा आफु बिश्वस्त भएको पनि नव निर्वाचित अध्यक्ष लामाले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी