८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका बिद्यार्थीलाई सेनाको तालिम, तीन विधालयका १०८ जना सहभागी

२१ असार २०७४, बुधबार ०२:१२

सरोज यादव/असार २१, सर्लाही । विपद् तथा राष्ट्रिय संकट परेको बेला युवाहरुलाई परिचालन गर्ने उद्देश्यले नेपाली सेनाले स्कुले वालवालिकालाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । 

अनुशासित र वफादारिता तथा आपतकालीन अवस्थामा स्वयंसेविको भुमिका निर्वाह गर्न सक्ने उदेस्यले सेनाले राष्ट्रिय सेवादल एन सि सि को सिसम ४४ जुनियर डिभिजनको तालिम आजबाट सुरु गरेको हो ।  

सेनाले नवलपुर स्थित रणशेर गण पाँचकुमारिले सर्लाही जिल्लाका तीन बिधालयबाट १०८ जना छात्र/छात्रालाई सय दिने तालिम दिन लागेको हो । रणशेर गणका गणपति एवं प्रमुख सेनानी सुरेश अचार्यले नवलपुरमा रहेको नवजिवन बिधाआश्रम माध्यमिक बिधालय जुटपानीको प्राङ्गणमा आज बिहान तालिमको उद्घाटन गर्नु भयो । 

प्रमुख सेनानी आचार्यले  राष्ट्रिय र अनुसासन सिकाउनुको साथै दैविक प्रकोपको बेला स्वमसेविकाको रुपमा समेत तालिम प्राप्त विधार्थीहरुलाई प्रयोग गर्न सकिने बताउनु भयो । 

वहाका अनुसार नवजीवन विधाआश्रम जुटपानी, पब्लिक मावि मलङ्वा र श्री- ५ महेन्द्र जनता मा.बि कर्मैया बाट तालिम प्रदान  गरिने छ । 

तालिमको उद्घाटन कार्यक्रममा अघिल्लो वर्ष रास्तृय सेवा दल एन सि सि को सिसम ४३ जुनियर डिभिजनमा सहभागि भएका विधार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की