८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बालअधिकारका लागि सचेतना कार्यक्रम सम्पन्न

२३ असार २०७४, शुक्रबार ११:५०

असार २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका स्थित संक्रान्तिबजारमा बालअधिकार सम्बन्धि सचेतना गोष्ठी शुक्रबार सम्पन्न भएको छ । 

बाल हक अधिकार स्थापित गर्ने उदेश्यले संचालित गोष्ठीमा बाल स्वास्थ्य, बाल पत्रकारिता, सुचना तथा संचार, बाल साहित्य, बाल अधिकार, बाल क्लब सवलिकरण लगायतको विषयमा छलफल भएको सहभागीहरूले बताएका छन् ।

कृष्ण माध्यमिक विद्यालय डाडाँगाउँको कृष्ण प्रगतिशील र राम संस्कृत माध्यमिक विद्यालय खेलपुरको राम जानकी बाल क्लबका २८ जना प्रतिनिधि सहभागी गोष्ठीमा  प्राथमिक स्वास्थ केन्द्र संक्रान्तिबजारका अहेव जितेन्द्र महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अमृत बास्तोला, युवा साहित्यकार मनकुमार फोम्बो, सामाजिक परिचालन कमल भण्डारीले सहजीकरण

गर्नु भएको थियो ।

ग्रामीण विकासका लागि सहयोगी संस्था नेपालको आयोजनामा आयोजित गोष्ठी, आठराई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कमलबहादुर लिम्बूको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष उमानाथ भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचान सन्तोष गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ