२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

औद्योगीक प्रदर्शनी मेला सम्पन्न

२२ फाल्गुन २०७२, शनिबार १४:०१

डिवि विष्ट/फागुन २२, बझाङ । जिल्ला कृर्षी विकास कार्यलय बझाङ र सहयोगी संस्था, जिल्ला विकास समीती, ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना, घरेलु तथा साना उद्योग समीती र खाद्य तथा पोषण कार्यक्रमको संयुक्त आयमेजनामा क्षेत्र नम्बर २ को झोतामा हीजो देखी खाद्य पोषण तथा औद्योगीक प्रदर्शनी मेला सन्चालन भएको थियो ।

हीजो बाट सन्चालन भएको खाद्य पोषण तथा औद्योगीक प्रदर्शनी मेलामा जिल्ला भरीका कृर्षकहरुले आफुले उत्पादन गरेका कृर्र्षी उपज बस्तु तथा घरेलु लघु उद्योमहरु स्टलमा राखी प्रदर्शनीमा राखीएको थियो ।

उक्त हाट बजारको आज प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, स्थानीय सविकास अधिकारी सुर्य प्रसाद गौतम, बरिष्ट कृर्षी विकास अधिकृत ईश्वरी प्रसाद पाण्डे, प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी, ले हाट बजारको अवलोकन गर्नु भएको थियो ।

आज समापन भएको हाट बजारमा उत्कृष्ट ३६ जना कर्षकहरुलाई प्रमाण पत्र सहीत नगद पुरस्कार प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, बरिष्ठ कृर्षी विकास अधिकृतले वितरण गर्नु भएको थियो ।

मेलामा २८७ जना कृर्षकहरुले आफ्नो उत्पादन समाबेस गर्नु भएको ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना बझाङका प्राविधिक दिपक ऐरले जानकारी दीनु भयो । यसरी कृर्षकहरुले उत्पादन गरेको उत्पादन साम्रगी प्रदर्शनीमेलामा प्रदशृन र कृर्षकहरुलाई सम्मा गरेका कारण अन्य कृर्षकहरुको मनोबल पनी बढ्नुका साथै कृर्षी ब्यावसायस्करण हुने बरिष्ठ कृर्षी विकास अधिकृतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का