२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

महिनावारी हुँदा गोठमा बस्छन डिक्लाका महिला

२०७२, २३ फाल्गुन आईतवार ०६:२३

सम्राट सिंह/फागुन २३, बझाङ । पाराकाट्ने गाविस ४ डिक्लाका महिलाहरु महिनावारी हुँदा गाई गोठमा बस्ने गरेका छन । देउता रिसाउने र अनिष्ट हुने डरले डिक्लाका महिलाहरु महिनावारी हुँदा घरभन्दा टाढा अथवा गाइगोठ बस्ने गरेका हुन ।

बझाङ जिल्लामा विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले छाउपडि मुक्त गर्ने नाममा लाखौ रकम खर्चेतापनि गाउँमा भने यसको प्रभाव न्यून देखिएको छ ।

घरमा केही सानोतिनो समस्या हुँदा समेत धामीझाँक्रीले छाउछुतको दोष देखाउँछन पाराकाट्ने ४ डिक्ला घर भएकी दिकु देवी साउँद ले भनिन् छाउछुत भयोभने घरमा समस्या आउने डरले अलग्गै बस्ने गरेका छौ ।

यसरी ग्रामिण भेगका महिलाहरु महिनावारी हुँदा एक हप्ता सम्म गाउँभन्दा टाढा अथवा एकान्तमा बस्ने गरेकाले कतिपय महिलाहरु बलात्कारको सिकार बन्न पुगेकी छन भने कतिपय महिलाहरुले नवजात सन्तान नै गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली