११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

१८ गते देखी सन्चालन हुने एसएलसि परिक्षामा बझाङमा १८ वटा परीक्षा केन्द्र तोकीए

२८ फाल्गुन २०७२, शुक्रबार ११:१८

डिवि विष्ट/ फागुन २८, बझाङ (चैनपुर) । नेपाल अधिराज्य भरी चैत्र १८ गते देखी एसएलसि परिक्षा सन्चालन हुने भएको छ । चैत्र १८ गते पहीला अनीवार्य अंगे्रजि विषयको परिक्षा हुने परिक्षा नियन्त्रण कार्यलयको भनाई रहेको छ । यस बर्ष हुने एसएलसि परिक्षाको तयारी यता जिल्ला शिक्षा कार्यलय बझाङले पनी गरी सकेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले जानकारी दिनु भयो ।

यस बर्ष हुने एसएलसि परिक्षा का लागी परिक्षा नियन्त्रण कार्यलयले जिल्ला जिल्लामा प्रश्न पत्र र पाठे् पुस्तिका पठाई सकेको जनाएको छ । त्यस्तै यता बझाङ जिल्लामा पनी प्रश्न पत्र र पाठ्ठे पुस्तिका आई सकको जिल्ला शिक्षा अधिकारी थापाले बताउनु भएको छ । यस बर्षको एसएली परिक्षाको लागी बझाङ जिल्लामा १८ वटा परिक्षा केन्द्र तोकीएका छन् ।

गत बर्षको भन्दा २ वटा परिक्षा केन्द्र थप गरीएको जनाईएको छ । जसमा बान्निचौर उमावि बान्निचौर र बाल विकास मावि गोलाईमा परिक्षा केन्द्र थप गरीएको हो । यस बर्ष हुने परिक्षामा नियमीत तर्फ ३ हजार ९ सय ९८ जना परिक्षार्थि र एक्जेमटेड तर्फ २ हजार ३९ जना परिक्षर्थी सामेल हुने बताईएको छ । जसमा सत्य बादी उमावि भोपुर केन्द्रमा नियमीत तर्फ २५१ जना र एक्जेमटे तर्फ २०५ गरी जम्मा ४५६ परिक्र्षी, पाण्डु उमावि पणेशमा नियमीत १३९ एक्जेमडे १०६ गरी जम्मा २४५ , बालविकास उमाविमा नियमीत १८१, एक्जेमटेड तर्फ १०० गरी जम्मा २८१ जना परिक्षार्थी, जालपा उमाविमा ३१३ नियमीत , १२५ एक्जेमटेड गरी जम्मा ४३८ जना परिक्षार्थी रहेका छन् ।

त्यस्तै खप्तड उमावि कालुखेतीमा २२९ नियमीत तर्फ १७८ एक्जेमटेड गरी जम्मा ४०७ जना परिक्षार्थी, लामातोला उमाविमा नियमीत तर्फ १४६ , एक्जेमटेड १०४ गरी जम्मा २५० जना, जनप्रिय उमाविमा १८४ नियमीत तर्फ १०१ जना एक्जेमटेड गरी जम्मा २८५ परिक्षार्थी रहेका छन् । सोही क्रममा थलारा उमावि खोलीमा २०१ नियमीत तर्फ १४५ एक्जेमटेड तर्फ गरी जम्मा ३४६ जना परिक्षार्थि रहेका छन् । भैरव उमावि झोतामा नियमीत तर्फ २७९ जना, एक्जेमटेड तर्फ १२९ जना गरी जम्मा ४०८ जना परिक्षार्थी रहेका छन् भने चौधारी उमावि जुजिमा ११५ जना नियमीत , ७९ विद्याथी एक्जेमटेड गरी जम्मा २९४ जना विद्यार्थी रहेको बताईएको छ ।

शान्ति उमावि चौघानपाटा परिक्षा केन्द्रमा नियमीत तर्फ २३२ जना , एक्जेमटेड तर्फ ६७ जना गरी जम्मा २९९ जना विद्यार्थी , बान्निचौर उमावि बान्निचौरमा २४६ जना नियमीत, ११० जना एक्जेमटेड गरी जम्मा ३५६ जना परिक्षर्थी, चन्द्रोदय उमावि भाटशैनमा नियमीत तर्फ १२६ जना नियमीत ५१ जना एक्जेमटेड गरी जम्मा १७७ जना परिक्षार्थी , शिक्षोदय उमावि बागथलामा २९२ जना नियमीत विद्यार्थी, ५४ जना एक्जेमटेड गरी जम्मा ३४६ जना विद्यार्थी परिक्षामा सामेल हुने भएका छन् ।

त्यस्तै सुनकुडा परिक्षा केन्द्रमा २५८ जना विद्यार्थी नियमीत, १८१ जन विद्यार्थी एक्जेमटेड तर्फ गरी जम्मा ४३९ जना विद्यार्थी रहेका छन् । त्यस्तै सरस्वती उमावि विजगडा परिक्षा केन्द्रमा नियमीत तर्फ ३२२ जना विद्यार्थी , एक्जेमटेड तर्फ १३७ जना विद्यार्थी रहेका छन् भने माहादेब आठपालीमा नियमीत तर्फ २०८ जना विद्याथी र एक्जेमटेड तर्फ ६० जना विद्याथी गरी जम्मा २६८ जना विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

जिल्ला शीक्षा अधिकारी थापाका अनुसार अबको एक हप्ता भित्र सबै केन्द्रहरुमा केन्द्राध्यक्ष तोकी सक्ने र पाठ्ठे पुस्तिका सबै केन्द्रहरुमा पुर्याई सक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु