२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

माटोको ढिस्कोले पुरीएर ३ जना महीलाको मृत्यु

२०७२, २८ फाल्गुन शुक्रबार ११:१९

डिवि विष्ट/ फागुन २८, बझाङ (चैनपुर) । आज माटोको ढिस्कोमा पुरीएर ३ जना महीलाको मृत्यु भएको छ । आज विहान ९ः३० बजे घर पोत्नको लागी माटो ल्याउन गएकी खिरागडी गाविस २ निबासि करविरे कार्कीकी ४० बर्षीया श्रीमती कान्तामती कार्की, खीरातडी गाविस ८ निबासि टेकराज पन्तकी २८ बषीया श्रीमती विष्णा देवि पन्त, र खिरातडी ८ नै बस्ने जनक बहादुर कार्कीकी ३२ बर्षीया श्रीमती पशुपती कार्कीको माटोको ढिस्कोले पुरीएर ज्यान गएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो ।

घर लिप्ने माटो लीनको लागी खिरातडी गाविसको काँटेगडा भन्ने ठाँउमा ३ जना महीला जानु भएको थियो । माटो कोर्ने क्रममा जना महीलाको माथी बाट आएको माटोको ढिस्कोले पुरीए घटना स्थलमा नै तिनै जना महीलाको ज्यान गएको हो ।

माटोको ढिस्कोले पुरीएको देखे पछि केही स्थानीयहरुले उद्धार गर्न खो पनी माटो बाहीर निकाल्दा तिनै जनाको ज्यान गई सकेको ईलाका प्रहरी कार्यलय बुंगलका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर सिहँले बताउनु भयो । उहाँका अनुसार सबै कानुनी प्रकृया पुरा गरी आफन्त लाई लाश जिम्मा लागाई मृतकका आफन्तले दाहासंस्कार गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला