१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घरमा आगलागीका हुँदा ६ ओटा भैसि र १ हल गोरु जले

११ चैत्र २०७२, बिहीबार १०:५३

डिवि विष्ट/चैत ११, बझाङ । बझाङमा गए राती घरमा आगलागी हुदाँ गोठमा भएका ६ वटा भैसि र एक हल गोरु जलेर मरेका छन् ।

कोटदेबल गाविस वर्डा नम्बर १ निबासि गगन बहादुर द्धवालको गोठमा आग लागी हुदा ६ वटा भैसि र १ हल गोरु गोठमा नै जलेर मरेको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले जानकारी दिनु भयो ।

राती १२ बजे अचानक आगलागी भएको र आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

अहीले घटना स्थल तर्फ वर्डा प्रहरी कार्यलय बाट ६ जनाको अनुसन्धान टोली खटी गएको अधिकारीले बताउनु भयो । घटना स्थल सदरमुकाम चैनपुर बाट झन्डै पैदल ३ घन्टाको दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक