२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पत्रकार द्धारा संयुक्त विज्ञप्ती जारी

२०७२, १४ चैत्र आईतवार १३:३०

pressसम्राट सिंह/ चैत १४, बझाङ । समाचार लेखेको भरमा सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकार लाई अभद्र शब्द प्रयोग गरि धम्की दिएको भन्दै पत्रकारका तिन संगठनले त्यस कार्यको बिरोध गर्दै सयुतm रुपमा बिज्ञप्ती जारी गरेका छन् ।

गोरखापत्र दैनिक,रातो पार्टी अनलाइन लगायत बिभिन्न सञ्चार माध्याम मा फागुन सासंदहरु द्धारा सरकारी गाडीको चरम दुरुपयोग भन्ने समाचारको बिषय लाई लिएर जिल्लाका प्रत्यक्ष तर्फका सांसद मान प्रसाद खत्रीका सोकिय सचिब लोकेन्द्र बिष्ट ले सामाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारलाई अभद्र शब्द प्रयोग गरि धम्की दिएको भन्दै पे्रस बिज्ञप्ती जारी गरेका हुन् ।

यसरी पत्रकारले समाचार लेखेको भरमा फेसबुकमा अपशब्द प्रयोग गरेपछि तिन वटै संगठनका पत्रकारहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष जगत खडकालाई बिज्ञप्ती निकाल्न आग्रह गरेका थिए । अध्यक्षले महासंघबाट बिज्ञप्ती निकाल्न अस्वीकार गरेपछि संयुक्त हस्ताक्षरमा बिज्ञप्ती निकालिएको हो ।

सांसदहरुले पटक पटक सरकारी गाडी प्रयोग गरि कार्यालयको काम प्रभावित भएको कर्मचारीहरु बाट ब्यापक गुनासो आए पछि समाचार सम्प्रेसण गरिएको थियो । पत्रकारहरुले सरकारी गाडीको दुरुपयोग भएको समाचारका बिषयमा सांसद मान प्रसाद खत्रीको नाम जोडिएको बिषयलाई लिएर फेसबुकमा पत्रकारलाई अभद्र शब्द प्रयोग गरिको थियो ।

त्यही बिषयमा लिएर आईबार प्रेस युनियन ,प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले पत्रकार माथि गरिएको अपशब्दको घोर आपत्ति ब्यतm गर्दै फेसबुकमा लेखिएको स्ट्याटस नसच्याए साईबर क्राईम अन्र्तगत कारबाही प्रकृया अगाडि बढाउने बिज्ञप्ती मार्फत जनाएको । जिल्लामा पटक पटक समाचारको बिषयलाई लिएर पत्रकारलाई राजनितिक कार्यकर्ताबाट धम्की आउने गरको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु