सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।"/>
२०८२, १३ फाल्गुन बुधबार
समाज

सर्लाहीका प्रहरी प्रमुख उतम सुवेदी एसएसपीमा बढुवा

२०७४, २ श्रावण सोमबार ०१:२३


सरोज यादव/साउन २,  सर्लाही । सर्लाहिका प्रहरी प्रमुख एसपी उतम सुवेदी नेपाल सरकारको शुक्रबार निर्णय अनुसार एस.एस.पि मा पदोन्नती हुनु भएको छ ।  
सर्लाहीमा पेशाप्रति इमानदार प्रशासककाे खडेरी परेकाे बेला करिव १५ महिना अागाडी सर्लाहीको प्रहरी प्रमुखकाे जिम्मेवारी सम्हाल्नु भएका सुवेदीलाई गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले सुबेदि सहित २५ जना एस.पि लाई एस.एस.पि मा बढुवाका लागि सिफारिस गरेको हो ।
एस.पि सुवेदी सर्लाही सरुवा भएर आएदेखि जिल्लामा तस्करी घट्नुका साथै सुरक्षा ब्यवस्थामा सुधार आएको जिल्लावासिले महशुस गरेका थिए । झन्डै १५ महिना सर्लाहिमा रह्दा एस.पि सुबेदिले प्रहरीले नागरिक संग गरिने ब्यवहार स्थिति सुधार ल्याउनु भएको थियो ।
सर्लाही लगायतका जिल्लाहरूमा प्रहरी प्रमुखकाे भूमिकामा रहदा जनताले प्रशासनकाे प्रत्याभूति गर्नु नै उहाँको विशेषता रहयाे । विगत लामाेसमय देखिकाे अापराधिक क्रियाकलापमा संलग्न दवावकाे भरमा मुद्दा किनारा नलागि थन्किएर बसेकाे फाइलहरूलाई कानुन सम्वत मुद्दा किनारा लगाउन अभियानकाे रूपमा अागाडी सरेका अपराधमुक्त समाजका अभियन्ताकाे रूपमा चिरपरिचित हुनुहुन्छ एसपि सुवेदी ।
सर्वसाधारण जनताकाे प्रत्यक्ष गुनासाे सुन्ने र दाेषीलाई न्यायकाे कठघेरामा ल्याई कानुनसम्मत दण्ड सजाय दिने दिलाउने न्यायका प्रतिमुर्ति एस. पि सुवेदीकाे अभाव सधै सर्लाहीबासी बीच खड्की रहने सर्लाहीवासिले महसुस गरेका छन् ।
एस.पि सुबेदिको बढुवा सिफारिस संगै अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि सर्लाहिका डि.ए.पि सिताराम रिजालले निमित जिल्ला प्रहरी प्रमुखको रुपमा काम गर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा