२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सेती नदीमा बालक बेपत्ता

२०७२, २७ चैत्र शनिबार ०२:२२

सम्राट सिंह । चैत २७, बझाङ  । सेती नदीमा नुहाउदै गर्दा शुक्रबार एक बालक बेपत्ता भएका छन् । कोटदेबल गाबिस ८ घर भएका सुनिल थापा सेती नदीको भोपुरमा नुहाउदै गर्दा बगेर बेपत्ता भएका हुन् । साथीसँग बिहान घरबाट चैनपुर आएका थापा भोपुर नजिकै डोजर लाई सेती नदीमा तराउन हेर्न रोकिएका थिए ।

दिउसो गर्मी चडे पछि सेती नदीमा पौडी खेल्दै गर्दा नदीले बगाएर बेपत्ता गरेको स्थानिय बासी शिब रोकायाले जानकारी दिनु भयो । गर्मी बढे संगै हिमालमा हिउ पग्लेर सेती बढनु का साथै धमिलो भएकाले उनको खोजी कार्य कठिनाई भै रहेको प्रहरीले जनाएको छ । अहिले थापालाई नेपाली सेना नेपाल प्रहरी र स्थानिय बासीहरुले सयुक्त रुपमा खोजी कार्य लाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु