२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा गोमन सर्पको टोकाइबाट एक जनाको मृत्यु

२०७४, ४ श्रावण बुधबार ०१:५७

सरोज यादव/साउन ४, सर्लाही । सर्पको टोकाइबाट सर्लाहीको हरिवन नगरपालिका–९ दनुवारीका ७८ बर्षीय चन्द्रप्रसाद पौडेलको मृत्यु भएको छ ।

घरमा खाना खाँदै गर्दा आइतबार राती पौडेललाई गोमन सर्पले टोकेको थियो ।

उनलाई  उपचारको लागि तत्कालै नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याईएको भएपनि उपकरणको अभावमा उपचार सम्भव नभएपछि बिरगंज लगिएको थियो ।

उनलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भैसकेको थियो । तर उनको परिवारलाई थाहा नभएपछी अस्पतालमा लग्दा डाक्टरले मृत घोषित गरेका मृतकका छोरा गोकर्ण पौडेलले जानकारी दिनुभयो ।

 अहिले गर्मी मौसममा सर्पको बिगबिगी बढेको कारण सर्पको टोकाईको चाप बढे पनि  सर्लाहिको  नबलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहुदा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ । 

स्थानीयको पहलमा पाँच बर्ष अघि नवलपुरमा सर्पदंश उपचार केन्द्रको स्थापना भए पनि उपकरण, औषधि र दक्ष स्वास्थ्य कर्मी नहुँदा गम्भीर अवस्थाका सर्पदंशका बिरामीको उपचार गर्न समस्या हुने गरेको डाक्टरहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी