८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा घुस लिँदालिँदै कम्प्युटर अपरेटर रंगेहात पक्राउ

४ श्रावण २०७४, बुधबार ०२:१३

सरोज यादव/साउन ४, सर्लाही । सर्लाहीको बरहथवाबाट नेपाल बिधुत प्रधिकरण बरहथवा उपशाखाका एक कर्मचारीले सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारको कार्यालय बर्दिबासको टोलिले घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । 

गोडैता १ घर भई धर्मेन्द्र यादव हाल बिधुत प्राधिकरण बरहथवा उपसाखामा दुई वर्षदेखि कम्पुटर अपरेटरमा कार्यरत यादव थ्रीफेज बिजुलीको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २५ हजार घुस लिदालिदै कार्यकक्षबाट उनलाइ पक्राउ गरेको हो ।

बिधुत प्रधिकरण बरहथवा उपशाखाका कर्मचारीहरुले बिधुतको मिटर जडान गर्दा ग्रहकसँग बेलाबेलामा २ हजार देखी २५ सय सम्म खुलेआम घुस लिने गरेको उपभोक्ताले गुनासो गरेका छन । 

उनीहरुले बिजुलीको ट्रांसफार्मर बिग्रीदा च्यानल मिलाएर लाखौ रुपैयाको घुस लिने गरेको उपभोक्ताले बताएका छन । यादवलाई थप अनुसन्धानका लागि अख्तियारको सम्पर्क कार्यालय बर्दिवास लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता