Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डोल्पामा सेनाको हेलिकप्टरबाट समान ढुवानी, महङ्गी दैनिक बढ्दै

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/साउन ६, डोल्पा । डोल्पामा पैदल र हवाइ यातयात बन्द भए पछि महगि दैनिक आकाशिदै गएको छ ।

डोल्पाका ब्यापारिहरुले नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर दैनिक उपभोग्य सामान ढुवानि गरेर ल्याउन थालेका छन । नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत देखि डोल्पाको ठुलिभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकमा दैनि उपभोग्य सामानहरु पूति केजि १ सय ७० रुपैयामा ढुवानि गरिएको दुनैका ब्यापारि सन्तोष गुप्ताले बताए ।

दैनिक उपभोग्य सामानहरु सकिए पछि ब्यापारको लागि पनि सुर्खेतबाट दुनैको लागि प्रति केजि १ सय ७० रुपैयमा ढुवानि गर्न बाध्य भएको स्थानिय ब्यापारि सरोज शाहले बताए । बजरामा उपभोक्ताका लागि कुखुराको अण्डा र बोइलर मासुको मागल बढेकोले ३ सय केजि बोइलरको मासु ढुुवानि गरेको र २ घण्टामा मासु सकिएको पनि सरोजले बताए ।

यातायतका सबै क्षेत्र बन्द भएको र बजारमा महगि पनि दैनिक बढ्दो भएको कारण उपभोक्तालाइ मार परेको छ । दुनैमा सञ्चालित पाउरोटि उद्योग,मिनिरल पानिको उद्योग,लागयतका अन्य उद्योगमा पनि कच्चा पर्दाथको अभाब हुदै गएकोले उद्योग सञ्चालनको लागि आबास्यक पर्ने कच्चा पर्दाथ महगो हेलिकप्टर भाडा तिरेर ढुवानी गर्नु परेको हिमालयन बेकरि उद्योगकी उद्योग पति रोशन हमालले दुखेसो पोखिन ।

सेनाको हेलिकप्टरले ब्यापारिको सामानहरु ढुवानी गर्ने जाँदा स्थानियहरुबाट प्रति ब्यीक्त १५ हजार रुपैया भाडामा लिएर सुर्खेत सम्म लैजाने गरेको ठेकेदार एवम यार्सा ब्यापारि किशोर जँग शाहले बताए । जोखिमपूर्ण पैदल मार्ग भएकोले बेलामा स्थानियले राहत पाएको र दैनिक उपभोग्य समान पनि आउने गरेको  किशोर जगँले बताए ।

कालो पत्रेको लागि जुफाल बिमानस्थल बन्द छ । जिल्लामा रहेको अर्को मसिनेचौर बिमानस्थल सञ्चालनमा छैन । पैदल मार्ग नेपाली सेनाले जाजरकोट डोल्पाको सडक निमार्ण गरि रहेकोले दैनिक उपभोग्य समानहरु सहजै ल्यान नँसकीने भएकोले दैनिक उपभोग्य बस्तुको अभाव हुदै आएको डोल्पा उद्योग बाणिज्य सँघका अध्यक्ष लालिमान बुढाले जानकारि दिए ।

हावाइ र पैदल मार्ग पनि बन्द गरिएको र दैनिक उपभोग्य सामाग्रिहरु ब्यापारिले महगो बनाएर महगि आकाशे बनाए पछि स्थानियहरु महगिको शिकार बन्नु परेको स्थायन उपभोक्ता योगेन्द्र बुढाले बताए । सरकारले पनि बन्दक बनाएको र त्यहि अबसर पारि ब्यापारिले उपभोक्ता लुटेको नागरिक समाज डोल्पाका अगुवा सुरेन्दै ढकालको आरोप लागए ।

ब्यापारि र हुने खानेले महगि पनि थेक्न सक्ने तर मजदुरि गरेर दैनिक गुजारा चलाउनेको दैनिकि शँकटमा परेको स्थानिय ओम रोक्का मगरले चिन्ता ब्यक्त गरे । यातायात महिनौ बन्द हुने र महगि दैनिक बढदो क्रममा रहेकोले डोल्पाका उपभोक्ताको दैनिकि शँकटमा परेकोले सरोकारवाला निकायले समयमा नै सोच्नु पर्ने स्थानिय हँश बहादुर शाहीले बताए ।

अलि पैसा भएकाले बजारको महगि थेक्न सक्ने, हेलिकप्टरको चार्टर गरि उपभोग्य समान आपूर्ति गर्न सक्ने तर सबै डोल्पालिी त्येसो गर्न नँसक्ने भएकोले यातायताको बिकल्प तत्काल खोजी डोल्पालीको समस्या समाधान गर्न राज्य नै लाग्नु पर्ने नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए ।