२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पहिलो पटक मावि स्तरीय फुटबल प्रतियोगिता हुने

२०७२, १८ आश्विन सोमबार २२:०८

प्रकाश धौलाकोटी/ असोज १९, तेह्रथुम । तेह्रथुममा पहिलो पटक विद्यालय स्तरबाट फुटबल खेलाडी छनौट हुने भएका छन् । जिल्लाका माध्यमिक स्तरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट प्रतिष्पर्धा गराई उत्कृष्ट छनौट गरेर राष्ट्रिय स्तरका खेलाडी छनौट गर्न लागिएको हो ।

नेपाल विद्यालय फुटवल संघको जिल्ला शाखाले आगामी मंसिर ५ गतेबाट अन्तरविद्यालय प्रतियोगिता गराएर जिल्ला स्तरीय फुटबल टिम छनौट गर्ने संघका जिल्ला अध्यक्ष पे्रमबहादुर खड्काले बताए ।

जिल्लाको वसन्तपुर स्थित खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयले सहभागी हुन पाउनेछन् । सहभागी भएवापत कुनै शुल्क लाग्ने छैन ।

प्रतियोगिताको विजेताले तिन वर्षे रनिङ शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ समेत प्राप्त गर्नेछ । जिल्लाबाट छनौट भएको टिमलाई पुर्वान्चल स्तरीय प्रतियोगितामा सामेल गराइनेछ । त्यहाँ बाट छानिएको टिमले राष्ट्रिय प्रतियोगिता खेल्ने अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से