लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई सहयोग

२०७४, ७ श्रावण शनिबार ०३:३१


लोकेन्द्र प्रशाद जोशी | साउन ७, दार्चुला । जिल्ला वन कार्यालय दार्चुलाका कर्मचारीहरुले बदेल आक्रमणबाट मृत्यु भएका लेकम गाउँपालिका ३ मकन्नाका धानादेवी जोशीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

साउन १ गते आक्रमणमा परी मृत्यु भएको जोशी परिवारलाई तत्कालीन राहत स्वरुप कर्मचारीहरुले संकलन गरेको १० हजार रुपैयाँ लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद जोशीलाई हस्तान्तरण गरिएको हो ।

यस्तै वन्यजन्तुबाट हुने क्षतिको थप राहतको लागि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीलाई पत्रचार गरिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिहले जानकारी दिनुभयो । वन्यजन्तुबाट हुने मानवीय क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार पूर्ण राहतको लागि जिल्ला वन कार्यालयले सिफारिस गरेको हो । जिल्ला वन कार्यालयले पूर्ण राहत १० लाख रुपैयाँ उपलब्ध गराउन भनि सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा