2026-08-29 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रेस ज्वालामुखी ५ (खरी)को अगुवा कार्यकर्ता भेला सम्पन्न


साउन ७, काठमाडौँ | नेपाली कांग्रेस ज्वालामुखी ५ खरीको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

काठमाडौँको बनस्थली स्थित च्छोरोल्पा ब्यानक्वेटमा आयोजित भेलामा कार्यक्रममा बोल्दै स्थानीय कांग्रेस नेताहरुले खरीमा निर्वाचनमा बेहोर्नु परेको हारको बिषयमा बिभिन्न समिक्षा गरेका थिए । कार्यक्रममा हारको परिणाम आउनुमा तयारी र संगठन चुस्त नरहनु पहिलो कारण रहेको भन्दै आगामी दिनमा संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने नेताहरुले समिक्षा गरे । 

कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमलाको अध्यक्षता र रामबाबु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापति धमला सहित नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पुर्व सचिव गोपाल ढकाल, स्थानीय तह निर्वाचनमा खरीमा उठेका कांग्रेस उम्मेदवारहरु र स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो