१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बेपत्ताको तथ्याक फरक फरक

१४ भाद्र २०७२, सोमबार ०३:१३

प्रकाश बम, भदौ १४, डोटी / डोटी जिल्लामा बेपत्ताको तथ्याक फरक फरक रहेको पाईएको छ । बेपत्ता बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हिजो सिलगढीमा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाको आयोजनमा भएको कार्यक्रममा सरोकारवालहरु सस्थाहरुले फरक फरक तथ्याक प्रस्तुत गरेका छन् ।

कार्यक्रममा डोटीमा आई सि आर सिको तथ्यांकमा ४ जना बेपक्ता रहेका छन् भने शान्ति समितिको तथ्यांकमा ६ जना रहेको पाईएको छ ।नेपालमा सशस्त्र द्धन्दको समय अर्थात २०५२ साल फाल्गुण १ देखि २०६३ मंसिर ५ सम्म तत्कालिन बिद्रोही माओवादी पक्ष र राज्यपक्षबाट करिब १३४३ जना व्यक्ति बेपत्ता भएको आई सि आर सि को तथ्यांकमा उल्लेख छ । जसले गर्दा नेपालमा बेपत्ता पार्ने देशहरुको अग्रसूचीमा रहेको पाईन्छ । जसमध्ये १० प्रतिशत महिलाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार