लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा डिप्लोमा कार्यक्रमको प्रबेशीका परिक्षा सम्पन्न

८ श्रावण २०७४, आईतवार ०३:२३

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्पन्न भएको छ । 

डिप्लोमा तह तर्फ भेटेनरी साइन्स र कृषि बिज्ञान ३ बर्षे को प्रबेशीका परिक्षा सम्पन्न भएको हो । २०६७ सालमा कृषि जेटिए कार्यक्रम सञ्चालन गरेर प्राबिधिक कार्यक्रमहरु सञ्चालनको सुरुवात गरेका माबि चौपातामा अहिले कृषि बिज्ञान, भेटेनरी साइन्स, सिबिल इन्जीनियरीङ, कृषि जेटिए, भेटेनरी जेटिए, र बिशेष केटामा कृषि बिज्ञानका कार्यक्रमहरु सञ्चालीत छन ।

माबि प्राबिधिक कार्यक्रम चौपातामा अहिले शुदुरपश्चिम र मध्यपश्चिमका अधिकासं जिल्ला लगायत देशभरीकै बिद्यार्थीहरु अद्ययनरत रहेको बिद्यालयका प्रचार्य केशब राज बिष्टले जानकारी दिनुभयो ।

सनिबार सम्पन्न कृषि बिज्ञानमा ३९ जना र भेटेनरी साइन्समा ४१ जना परिक्षार्थी सहभागी भएका छन । अहिले प्राबिधिक शिक्षामा माबि चौपाता नमुना बन्दै गएको छ । बिद्यालयका बिशेषताहरुकै कारण बिद्यार्थीहरुको आकर्षण बढीरहेको प्रचार्य बिष्टले बताउँनुभयो ।

टिसएलसी अन्तरगत सिभिल ओभरसियर, कृषि जेटिए र भेटनरी जेटिएको प्रबेशीका परिक्षा भने अगामी १० गते सञ्चालन हुने बिद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला