२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भिड नियन्त्रण गर्न प्रहरीको ढाल र भाटे टोली तयार

१९ भाद्र २०७२, शनिबार २३:३९

भदौ २०, डोटी ।  देशमा भईरहेको हिंसात्मक आन्दोलन तथा भिडभाड नियन्त्रणका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले एक भिड नियन्त्रण दस्ता तयार गरेको छ । कुनै ठाउमा आन्दोलन भए नियन्त्रण गर्नका लागि हातमा ढाल (ढुंगा छेक्ने बोर्ड) र कटबासको डण्डा (भाटा) बोकेको एक रिकरुट टोली तयारी अवस्थामा रहेको छ । देशमा जारी अर्थात घोषणा हुन लागेको नयाँ संबिधानका बेलामा हुन सक्ने आन्दोलन तथा उत्तेजनात्मक भिड लाई नियन्त्रण गर्ने लक्षका साथ डोटीको दिपायलमा तिन सय ३२ तथा डोटीकै बुडर तालिम केन्द्रमा एक सय ४४ जना गरि कुल चार सय ७६ जना रिकरुट अर्थात तालिमे सिपाहीको भिड नियन्त्रण टोली भिनी टोली तयार गरिएको छ । भिड नियन्त्रणका लागि तयार गरिएको टोली लाई प्रहरी गुरुवाहरुले बिहान तथा बेलुकीको समयमा दिपायलमा रहेको बिमानस्थलको चौरमा अभ्यास गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने