लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको प"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

खाल्डोमा परेर मृत्यु भएकी बालिकाको परिवारले दश लाख क्षतिपूर्ति पाए

२०७४, ८ श्रावण आईतवार १३:४२

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा पुरिएर शनिबार मृत्यु भएका शैल्यशिखर नगरपालिका १ बलाचँका १० वर्षीया अनिशा खडायतको परिवारलाई चाइनीज गेजुवा गु्रपले दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत सहयोग हस्तान्तरण गरेको छ । 

शनिबार दिउँसो बजारबाट घर फर्किने क्रममा बालिका पानीले भरिएको खाल्डोमा परेर मृत्यु भएको थियो । चमेलिया जलविद्युत आयोजनामा आइतबार बसेको पीडित परिवार जनप्रतिनिधि र निर्माण कम्पनी गेजुवा गु्रप साथै आयोजना बीच भएको छलफलपछि दश लाख रुपैयाँ क्षतिपूर्ति बाफत दिने सहमति भएको हो ।

आयोजनाका सहायक प्रबन्धक पुष्पराज जोशी, चाइनीज गेजुवा ग्रुपका सेफ्टी इन्जिनियर ल्यू, वडा नम्बर १ का अध्यक्ष भरतबहादुर खडायत र पीडितका तर्फबाट मृतक बालिकाका बुवा हर्कबहादुर खडायत बीच भएको छलफलमा दश लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । गेजुवा गु्रपले कमजोरी भएको भन्दै नगद रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको छ ।

साथै आयोजनास्थल वरिपरी खनिएका खाल्डा खुल्डीहरु तत्काल भरान गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन