२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको गड्सेरा गाबिसलाई खुल्ला दिशा मुक्त गाबिस घोषण

२०७२, २१ आश्विन बिहीबार २२:३०

प्रकाश बम/असोज २२, डोटी । डोटीको गड्सेरा गाबिसलाई हिजो खुल्ला दिशा मुक्त गाबिस घोषण गरीएको छ ।

जिल्लाको ४९ औ गाबिसको रुपमा हिजो गडसेरालाई खुल्ला दिशा मुक्त घोषणा गरीएको हो । गाबिसका ५ सय १४ घरधुरीले चर्पी निमार्ण गरी प्रयोगमा ल्याएपछि हिजो एक कार्यक्रमको आयोजना गरी खुल्ला दिशा मुक्त घोषणा गरीएको हो ।

गाबिस सचिब शेर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि क्षेत्रिय खानेपानी तथा सुपरीबेक्षण कार्यालयका ईन्जिनियर प्रकाश रावल रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका महाधिबेशन प्रतिनिधि प्रदिप देउवा, नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष त्रिलोचन भट्ट् लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से