लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । 

2026-09-19 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माणाधीन महकाली तटबन्ध नदिले बगायो (फोटोफिचर)


लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । 

महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको महाकाली तटबन्धको प्याकेज नम्बर १० बंगाबगड क्षेत्रको महाकाली तटबन्धको १०/१० मिटरका २ ओटा ग्र्याभेटी पर्खाल नदीले बगाएको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताउनुभयो । 

महाकाली नदीले खोतीला पहिरो क्षेत्रको वारिपट्टीको महाकाली तटबन्धको २ ओटा पर्खाल बगाएको छ भने सोही क्षेत्रमा २ ओटा पर्खाल जोखिममा रहेको छन् । 

२ ओटा पर्खालहरु समेत भासिन लागेकोले जोगाउन ग्याविन जाली लगाउने तथा ढुङ्गा भरानको काम भइरहेको छ ।

सिमेन्ट कम हाली छिटो काम सिध्याउन ठेकेदारको लापरबाहीका कारण गुणस्तरहीन तटबन्ध निर्माण गरेको आरोप लगाउदै बंगाबगर बासीले आक्रोस पोखेका छन् ।

यसअघि दुइसाता अघि भएको वर्षाका कारण पनि प्रखाल भासिएको थियो । 

भत्काएको क्षेत्रमा ग्याबीन जाली र ढुंगा राखिएको थियो । भत्काएर अड्कीएको पर्खाल नदीले बगाएको हो । निरन्तर बर्षा हुँदा अहिले पनि बंगाबगड बासी बाढीको त्रासमा छन् । नदीमा पानी बढ्ने वित्तिकै निन्द्रा नै लाग्न छोडेको स्थानियहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई