२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

मोडल कठायत बने उद्घोषक

२०७२, २५ फाल्गुन मंगलवार ०५:१२

प्रकाश बम/ फागुन २४, डोटी । पछील्लो समय भिडीयोमा निकै व्यस्त रहने मोडल सनम कठायत उद्घोषक कार्यक्रममा समेत समय दिन थालेका छन् । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन उनि उद्धघोषको भुमिकामा रहेर कार्यक्रम संचालन गरेका छन् ।
doti dipayal
सयौ भिडीयोमा कठायतको जोडदार अभियन रहेको तर प्रतक्ष देख्न नपाएका दर्शकले नजिकै बाट उनलाई देख्न पाउदा खुसि लागेको बताएका छन् । उत्कृष्ट अभिनयसंगै धेरै जसो आधुनिक गीतको भिडीयोमा उनलाई देख्न सकिन्छ । आफुलाई उद्घोषकको रुपमा धेरै जसो महोत्सवमा अफर आईरहेको उनि बताउछन् ।

डोटीको मुडभरा गाबिस ९ घर भएका कठायत एम ए सि मेडीकल माईक्रो वायोलोजीबाट राम्रो अंक हासिल गरेर आफ्नो व्याजमा निकै राम्रो स्थान ओगट्न सफल बनेका छन् । तर उनलाई उनका शुभ चिन्तकले एउटै कामबाट चिन्न पाए राम्रो हुने सुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु