लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणह"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला प्रशासन कार्यालय दार्चुलामा नागरीकता बनाउँनेको भीड

२०७४, १८ श्रावण बुधबार ०६:५१


लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । जिल्ला प्रसासन कार्यालय दार्चुलामा केहि दिनदेखी नागरीकता बनाउँनेहरुको  भिड लागेको छ । 

सर्वसाधारणहरु बिहानैदेखि लाइन बसेर आफ्नो पालो कुरिरहेका छन् । हालै सम्पन्न निर्वाचनमा उमेर पुगेर पनि नागरीकता नहुँदा नामावलि नबनेको र आफ्नो उम्मेदवारलाई भोट दिन नपाएको बताउँदै नागरीकता बनाउँन जिल्ला प्रसासन पुगेका सर्वसाधारणहरु जति समय लागे पनि नागरीकता बनाउँन पर्खीने गरेका छन ।


निर्बाचन कार्यालयमा नाम दर्ता तथा अद्यावधिकको काम सुरु भएदेखी नागरीकता बनाउँनेहरुको संख्या तेब्बरले बृद्धि भएको जिल्ला प्रसासन कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले दैनिक ४ दर्जनको हाराहारीमा  मानिसहरु नागरीकता बनाउँन आउँने गरेका छन । मंगलबार मात्रपनि ४३ जनाले नयाँ नागरीकता प्राप्त गरेका छन । भने ५ जनाले नागरीकताको प्रतिलिपी लिएको जिल्ला प्रसासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सिबराज जोशीले जानकारी दिनुभयो ।


जिल्लाभरिका मानिसहरु नागरीकता बनाउँन जिल्ला सदरमुकाम खलंगा पुगेकाले स्थानिय ब्यपारीहरुलाइ समेत फाइदा पुगेको छ । सोमबारदेखी प्रतेक स्थानियतह बाटै फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता गराउँन सुरु भएपनि नागरीकता सदरमुकामबाट मात्रै बनाउँन सकिने भएकोले अधिकासंले नागरीकता बनाउँने र नाम दर्ता गर्ने दुबै काम सदरमुकाममै गरेर फर्कीने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी