२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहिमा सर्पको टोकाईबाट ११ बर्षीय वालकको मृत्यु

२१ श्रावण २०७४, शनिबार १४:१५

सरोज यादव/साउन २१, सर्लाही ।  सर्लाहिको हरिवन न.पा ५ स्थित घुर्कौलीमा गएराती सर्पले डसेर एकजनाको ज्यान गएको छ । शुक्रवार आफ्नै निवासमा राती सुतिरहेको अवस्थामा घुर्कौलीका समिन सेखका छोरा सेख साहिवलाई गोमन सर्पले डसेको थियो ।

सर्पले डसेलगतै उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर लगिएको थियो । तर अस्पतालले औषधी नभएको भन्दै रेफर गरि विरगंजको नारायणी उपक्षेत्रीय अस्पताल पठाएको थियो । 

तर, लैजादै गर्दा बाटैमा मृत्यु भैसकेको उनका बाबु समीम शेषले भने । ११ वर्षिय छोराको सर्पको टोकाईबाट ज्यान गएपछि अहिले उनको घरमा रुवावासी नै चलेको छ । बालकको ज्यान गएपछी गाउनै सोकमग्न बनेको छ ।

सर्लाहीको नवलपुरमा सर्पदन्स उपचारको सेवाकेन्द्र करिव चार साल अगाडि देखिनै सन्चालनमा आईसकेको छ । तर अहिले सम्म उपचारका लागि प्रभावकारी बन्न सकेको छैन ।

अहिले गर्मी मौसममा सर्पको बिगबिगी बढेको कारण सर्पको टोकाईको चाप बढे पनि   सर्पदंश उपचार केन्द्रमा आइसियु सहितको उपचारको ब्यबस्था नहुदा सर्पले टोकेका बिरामीको अकालमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य