२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शैक्षिक सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम साँफेबगरमा सम्पन्न

२०७२, १४ भाद्र सोमबार ०३:२१

कमल रावल/भदौ १४, अछाम । शैक्षिक सामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम साँफेबगरमा सम्पन्न भएको छ ।

स्थानिय स्तरमा पाईने वस्तुहरु बाट शैक्षिक सामाग्री निर्माण गर्न सहयोग पुर्याएउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । वल्डभिजनको सहकार्य, पिसविन अछामको आयोजना तथा शिक्षा कार्यालय अछामको समन्वयमा तालिमको आयोजना गरिएको पिसविन अछामले जनाएको छ ।

तालिममा १३ वटा विद्यालयका २७ शिक्षकको सहभागीता रहेको थियो । तालिमको सहजिकरण वल्र्डभिजनका शिक्षा प्राविधिक परियोनजा संयोजक प्रशुराम कार्की, खगेन्द्र सिजापति, पिसविन शिक्षा परियोजना संयोजक तपेन्द्र वली, फिल्ड सुपरभाईजर मिठ्ठु, भ्वान सिंह सार्की, गणेश रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने