२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मँगला नेरा उच्च मावि ओलिगाउ ३ बर्षे डिप्लोमा ईञ्जीनियरिगँ कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल

५ आश्विन २०७२, मंगलवार १६:२५

कमल रावल/ असोज ५ अछाम । अछामको मँगला नेरा उच्च मावि ओलिगाउले डिप्लोमा ईञ्जीनियरिगँ कक्षा सञ्चालनका लागि अनुमति पाउन सफल भएको छ । ३ बर्षे कोष अन्तर्गत सिटिअिभिटिले हालै सार्वजनिक गरेको सुचना अनुसार ओलिगाउ अनुमति पाउन सफल भएको हो । डिप्लोमा कोर्ष सञ्चालनका लागि गरिएको सबै अनुगमन पछि देशभरका ८ वटा विद्यालय मध्ये ओलिगाउ पनि परेको हो । असोज ३ गते सिटिअिभिटिको कन्द्रिय बैठक अनुसार ओलिगाउ छानिएकाले अबको एक हप्ता भित्रै बोर्डको बैठक गरि विद्यालयलाई कक्षा सञ्चालनका लागि परिपत्र गरिने सिटिअिभिटिका टेक्नीकल निर्देशक दोबरलाल सिलाकरले बताउनु भयो ।

12032940_669645083177653_4975675356267262864_n

मगला नेरा उच्च मावि सहित सुदुरपश्चिममा वैतडी, दार्चुला र कञ्चनपुरमा समेत एक एक विद्यालयले छनोट भएको उहाँले बताउनु भयो । सिटिअिभिटि अन्तर्गतका विद्यालयमा कृषि तिर ४० जना र डिप्लोमा कक्षाका लागि ४८ जना विद्यार्थि मात्र भर्ना लिन सकिने ब्याबस्था भएको उहाले जानकारी दिनु भयो । यसरी ओलिगाउले अनु्मति पाएपछि बाहीर गएर महगो पैसा तिरी पढनु पर्ने अछाम युवाको झन्झट हटेको छ । यसअघि यताका विद्यार्थिले लाखौँ पैसा खर्च गएर बाहीर गएर पढनु पर्ने बाध्यता रहि आएको थियो । यता ओलिगाउमा डिप्लोमा कक्षा सञ्चालनका लागि अनुमति आएपछि सबै खुशि भएका छन । आफुहरुको अथक प्रयास पछि ओलिगाउमा डिप्लोमा कक्षा आएकाले यसले अब जिल्लामा गरिखाने शिक्ष्ााँ सुरु हुने ओलिगाउका समाजसेवि तथा नेपाल राष्टिय शक्षक सँगठन अछामका अध्यक्ष नर बहादुर रावलले बताउनु भयो ।

२०६७ सालमा गरिएको महायज्ञको मुख्य उद्देश्य ओलिगाउमा प्राविधिक शिक्षा ल्याउनु भएकाले बल्ल आफहरुको सपना साकार भएको उहाँले बताउनु भयो । यो सम्बन्धन प्राप्त गरेर मात्र नई यसलाई ब्यावस्थित रुपमा चलाउनु आफुहरुको मुख्य चुनौती रहेको उहाले बताउनु भयो । ३ बर्ष अघि कक्षा ९ वाटै लागु हुने गरि सिभिलईञ्जीनियरिगँ कक्षा लागु भएकाले अब उच्च शिक्ष्ााँ हासिल गर्नका लागि सबै अछामिका छोराका लागि खुशिको कुरा भएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । अब केहि दिनमै आफनो विद्यालयलाई भर्नाका लागि पत्र प्राप्त भएपछि सुरु गर्ने र एक भब्य कार्यक्रमका बिच कक्षा उदघाटन समेत गर्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या