२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मष्टामाण्डौ प्रावि दुनिको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

२०७२, ६ आश्विन बुधबार १२:४५

असोज ६, अछाम । मष्टामाण्डौ प्रावि दुनिको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षक अभिभावक सघँका अध्यक्ष भानसिंह साउदको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समिती अध्यक्ष टेक बहादुर साउद प्रमुख अथिती रहनु भएको थियो ।

भेलामा २०७१।७२ को ७ लाख ८ हजार ६ सय १३ रुपैया ५० पैसा बराबरको आयव्याय प्रधानाध्यापक सुरत साउदले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका मने साउद, देविमाण्डौ माविका शिक्षक मिन बहादुर साउद, वडा नागरिक मञ्चका सयोजक, महिला गँगा देवी साउद, विद्यालय ब्यबस्थापन समितीका सदस्य केशर साउद लगाएतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से