टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने "/>

2026-09-03 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार सेवा अबरुद्ध हुँदा दुई दिनदेखि कर्णालीका चार जिल्ला प्रभाबित

टेकशाही/साउन २६, डोल्पा । डोल्पामा सञ्चार सेवा २४ घण्टा देखि अबरुछ भए पछि कर्णालीकाचार जिल्लाप्रभाबितभएका छन । 

जुम्मलाजिल्लाका कुडारिको माइथाप्लाभन्ने लेखमा रहेको रिपिटरमापावरको समस्याआए पछि कर्णालिका ४ जिल्ला डोल्पा,हुम्ला,मुगु र जुम्ला सञ्चार सेवाबाट बञ्चितभएका दुरसञ्चार कार्यालय जुम्लाकाप्राबिधिकचित्रशाहीले जानकारि दिए । उनकाअनुसार माइथाप्लामा रहेको नेपाल टेलीकमको रिपिटर टावरमाबर्षाको बेलापावर नपुगे पछि रेडियो लिङ्कबन्दभएकाले बताए । 

बुधबार दिउसो १२ बजेबाट अबरुद्ध भएको सञ्चार सेवाबिहिबार दिउसो २ बजे मात्र सूचारु भएको हो । नेपाल टेलिकमले २४ घण्टा सेवा अबरुद्ध भए पछि ८ लाख बरावरको घाठा ब्यहोरेको दुरसञ्चार कार्यालय डोल्पाकाप्रमूखदयाबिक्रम के.सि.ले बताए । 

नेपाल टेलिकमका सबै सेवाहरु ल्यानलाइनफोन,मोबाइलफोनहरु स्काइ,नमस्ते र एडिएसएल रेडियो लिङ्कबाट जडितए भएकोले पनिकुनै एक रिपिटरमा समस्याआए पछि सबै क्षेत्र प्रभाबितहुने दुरसञ्चार कार्यालय डोल्पकाप्राबिधिकनवराज भट्टरायले बताए । उनले भने मोबाइलको मुख्य स्वीच नेपालगञ्जमा रहेको छ र फोनको काठमाण्डौमा रहेकोले सबै जानकारि उतैबाट दिइन्छ हामीलाइथाहाहुदैन ।

नेपाल टेलीकमले आफनो सबै सेवाप्रभाबकारि भएको र अब सबै जिल्लाका सबै गाँउगाँउमाद्रुतगतिको सेवादिने बताएपनि कर्णालीका डोल्पा जस्ता दुसर्गम जिल्लालाइ सेवाबाट बञ्चित गराएको नागरिक समाजकाअगुवा सुरेन्द्र ढकालले आरेप लगाए । ढकालले भने नेपाल टेलिकमले डोल्पालीजनताको सञ्चारको अधिकार खोसेको समेत बताए । 

मोबाइल इन्टरनेट सेवा अबरुद्ध भए पछि डोल्पामा बैँङ्गि सेवा समेत प्रभाबितभए । 

इन्टरनेट पनिभएनबिदुतलाइनपनिगयो ग्रहाकले सोचे बराबरको सेवाप्रदानगर्न सकेनौ सिटिजन इन्टरनेशनल बैङ्ककाप्रमूखजग भण्डारिले बताए । उनले भने सेवाहाम्रो रोकिएन तर ग्रहाकको सोचे अनुरुपदिन सकेनौ । 

इन्टरनेटको सेवाबन्दभए पछि निजिआइएमइ सञ्चालकहरु पनिमारमा परे २ दिनकारोबार गर्न नपाए पछि ब्यावसायमा घाटा ब्यहोर्नु परेको आइएमइ सञ्चालक रामकृण रेग्मिले बताए । डोल्पाबिभिन्न समयमा यस्तो समस्याभोगि राख्नु पर्ने उनले बताए । 

कम क्षेमताको इन्टरनेट सेवामोबाइलफोन नभए पछि पनि छटपटिनै हुने गरेको स्थानियओम रोक्का तरालीले बताए । देश बिदेश एकै पटक जोडिने फोन र इन्टरनेट नभएनजर बन्द नै लागएको महसुस हुने भएकोले टेलीकमले भने जस्तो प्रभावकारि सेवा डोल्पामापनिबिस्तार छिटै हुने पर्ने रोक्काले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही