२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाली कांग्रेस मंगलसेन नगरपालिका ६ को कार्यक्रता भेला सम्पन

२०७२, ९ आश्विन शनिबार १३:१४

कमल रावल । असोज ९, अछाम । नेपाली कांग्रेस मंगलसेन नगरपालिका ६ ठुलासेनको वडा कार्यकतौ भेला सम्पन भएको छ । वडा कार्यसमिती का सभापति तारा प्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पुर्व पाटि सभापती कर्ण बहदुर केसी, प्रमुख अथिति रहनु भएको थियो प्रमुख अथितिको असनबाट बोल्दै केसिले अरुको देखा सिकि नगरि आफु इमान्दारिका साथ अगाडि बडन कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यसमीतिका सह सचिब नमीता रावल बिष्टले अब महिला हरुले पाटि लाई मजबुत बनाउन ,आआफनो ठाउबाट लाग्नु पर्ने बताउनु भयो । उद्योगवार्णिज्य संघ का अध्यक्ष एबं नेपालि कंग्रेसका जिल्ला कार्यसमिति सदस्य चन्द्र प्रसाद ढुगानाले अथिति को असन बाट बोल्दै नेपालि कांग्रेसको नेतृत्वमा देशमा नया सम्बिधान जारि भयको मा खुसि व्यक्त गर्दै आम नेपालि जन्ताका अधिकार सुनिचित भयको बताउनु भएको छ । अन्य अथितिमा जिल्ला कार्यसमीतिका अमन्त्रित सदस्य बिष्नु खड्का,मदन जैसि, नगर उपसभापती पुष्प राज भण्डारी, सचिब लाल्ल बहादुर विष्ट,नेपाल प्रस युनियान जिल्ला कार्यसमीतिका सभापति जनक राज भण्डारी,पुर्व सभापति यज्ञा राज ढुगाना, किसान संघ जिल्ला कार्यसमीतिका उपसभापति सह देब ढुगाना, बिपि चिन्तन प्रतिष्ठानका कोषा अध्यक्ष टक्र साह, नेपालि कागे्रस मंगलसेन नगरका र्यसमितिका उपशभपति पुष्प राज भण्डारि वडा नं.७ का सभापति पदमराज ढुंगाना नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य हर्क बिष्ट ,नेपाल शिक्षक संघ नगर कार्यसमीतिका सचिब महदेब भण्डारी, नेपाल शिक्षक संघ का चन्द्रकान्त भण्डारि सेतिराम भण्डारी नगेन्द्र भण्डारि भक्तराज ढुंगाना लगायले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वडा कार्यसमितिका उपशभापति सुवानाथ भण्डारिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिब पुष्पराज भण्डारिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ